पोखरीमा डुबेर बालकको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता

सांकेतिक तस्बिर

-सराेज निराैला

उदयपुर । उदयपुरको गाईघाट स्थित पुर्व-पश्चिम बरुवा वसपार्कमा रहेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

ADVERTISEMENT

मृत्यु हुनेमा त्रियुगा नगरपालिका ११ का रबिन राईको सात वर्षिय छोरा रिचेश राई रहेकाहुन् । पौडी खेल्न गएको अवस्थामा रिचेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रिचेश स्थानिय प्याराडाईज स्कुलमा कक्षा एकमा अध्यनरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?