साइकल र्‍याली गर्दै विश्व मुख स्वास्थ्य दिवस

Read Time = 1 min

चितवन । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साइकल र्‍यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ । जनचेतनाका लागि साइकल र्‍याली आयोजना गरिएको हो ।

अस्पताल प्रांगणबाट सुरु भएको साइकल र्‍याली दीपेन्द्रचोक, लायन्सचोक, पुल्चोक हुँदै गैंडाकोटको मौलाकालिका फेदी पुगेको थियो भने पुनः कलेज प्रांगणमा आएर समापन भएको थियो ।

ADVERTISEMENT

र्‍यालीमा सहभागीले मुख स्वास्थ्यसम्बन्धी विभिन्न जनचेतनामूलक नारा अंकित प्लेकार्ड बोकेका थिए । हरेक वर्ष २० मार्चका दिन विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज