आगलागीबाट ५ लाख बढीको क्षति

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भाेजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर १ तिम्मा, खम्बुखामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

स्थानीय प्रेमकुमार राईको घरमा आगलागी हुदाँ घर पुर्ण रूपमा क्षति भएको हो । गए राती बंगुरकाे चाराे बसाएर छोडेको अवस्थामा भान्छा तथा कटेरा सल्केर आगलागी भएकाे प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

आगालागीबाट कुनै मानवीय क्षति नभएपनि लत्ताकपडा, भाडाकुडा, अन्न सम्पूर्ण जलेर नष्ट भएको छ । प्रहरीकाअनुसार आगलागीबाट ५ लाख बढीको भौतिक क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज