नेपालका कारागारमा क्षमताभन्दा ७५ प्रतिशत बढी कैदीबन्दी रहेको पाइएको छ । १६ हजार क्षमता भएको जेलमा २८ हजार कैदी रहेको पाइएको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यका अनुसार नेपालमा हाल कुल कैदीबन्दी २८ हजार ६१३ रहेका छन् ।
मुलुकका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले संसदीय दलको उपनेता हालसम्म चयन गर्न सकेका छैनन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको उपनेता पद निर्वाचनदेखि नै रिक्त छ भने नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्बाङको निधनपछि अर्को व्यक्ति तोकिएको छैन ।
दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएको करिब एक वर्षपछि डिपिआर स्वीकृतका लागि भारत पठाइएको छ । चारलेन सडक बिस्तारका लागि नयाँ डिपिआर तयार भएपछि स्वीकृतका लागि परराष्ट्र मन्त्रालयले भारतीय राजदूतावासमार्फत भारत सरकारसमक्ष पठाएको हो ।
काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि
झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले जनताको त्याग र बलिदानको जगमा प्राप्त उपलब्धीलाई कुल्चेर गरिने संविधान संशोधन आफ्नो पार्टीलाई किमार्थ स्वीकार्न नहुने बताउनु भएको छ । झापाको बिर्तामोडमा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै गजुरेलले
काठमाडौं । सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन १९ गते शनिबार सन् २०२४ अगष्ट ३ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको
जनचाहना विपरीत गरिने संविधान संशोधन
राजनीतिमा विद्यार्थी अग्रसर हुन जरुरी
पार्टी अध्यक्ष दाहालको कार्यशैलीबाट आजित
रास्वपाको दुई दिने कार्यशाला आजदेखि
जितेन्द्र देवसहित १७ जना एमाले
नेताहरूको कार्य विभाजन हेरफेर गर्न
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक
सरकारी निवासमा पार्टीको बैठक नगर्ने
एमाले सचिवालय बैठक बस्दै, यस्ता
एकीकृत समाजवादीको केन्द्रिय कमिटीलाई पूर्णता
विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै
समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न