इलाम २ उपनिर्वाचन : तिस प्रतिशत मत खस्यो

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । इलाम निर्वाचन क्षेत्र-२ मा ३० प्रतिशत मत खसेको छ । दिउसो १२ः ३० को तथ्याङ्क अनुसार ३७ हजार मत खसेको हो । खसेको मत संख्याको आधारमा यो ३० प्रतिशत हुन आउछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ ।

एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । ६ पालिकाका ४२ वटा वडामा मतदान भैरहेको छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *