रामप्रसाद राई गाउँपालिकाले दियाे आज सार्वजनिक बिदा

निरोज कोइराला भोजपुर, संवाददाता
Tham Prasad Rai
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । फाल्गुन १ गते जनयुद्ध दिवसको अवसर पारेर भोजपुरको रामप्रसाद राई गाउँपालिकाले मंगलवार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष थामप्रसाद राईको अध्यक्षस्तरीय निर्णयबाट गाउँपालिका भरी बिदा दिने निर्णय गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले सार्वजनिक बिदा सम्वन्धी सुचना सार्वजनिक गर्दै निर्णय भएको जानकारी दिनु भयाे ।

ADVERTISEMENT

दिवसको अवसरमा गत बर्ष नेपालभर सार्वजनिक बिदा दिईएको भए पनि यो बर्षबाट हटाईएको थियो । सरकारले सार्वजनिक बिदा हटाएको भए पनि बिभिन्न पालिकाहरुले भने आफ्नो क्षेत्र भित्र बिदा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *