काठमाडौं । सुमधुर स्वरकी धनी चर्चित गायीका आभा मुकारुङको स्वरमा रहेको गीत 'फोङ् साईला'को भिडियो सार्वजनिक भएको छ ।
पविधन खालिङको शब्द, संगीत रहेको गीत युट्युव मार्फत् सार्वजनिक गरिएको हो । गीतमा खालिङकै संगीत संयोजन रहेको छ ।
गायीका मुकारुङकै अभिनय रहेको गीतको भिडियोलाई जस्केलो कृयसनले निर्माण गरेको हो ।
आभा मुकारुङका सबैजसो गीतहरु दर्शक स्रोताको मनमा बस्न सफल छन् । आफ्ना अरु गीतहरुलाई जस्तै 'फोङ् साइला'लाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु विश्वस्त रहेको गायीका मुकारुङको भनाइ छ ।
भिडियो हेर्नुहोस् :







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts