काठमाडौं । इन्द्र बस्याल र मेलिना राईको स्वरमा रहेको गीत ‘जीवन दिए’ सार्वजनिक भएको छ । अनु लामाको शब्द, सुरज मालीको संगीत रहेका गीतको भिडियो सार्वजनिक भएको हो ।
राजन महर्जनको निर्देशन रहेको गीतको भिडियोमा अनित बरयाल, सुस्मिता पाण्डे, देशान्त लोचन, कविता पाण्डे, रोजना श्रेष्ठलगायतको अभिनय छ । केशवअधिकारीको छायांकन रहेको भिडियोमा हुम गैरेको सम्पादन छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता