भोजपुरमा ट्याक्टर दुर्घटना, पाँच जना घाइते 

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर  । भोजपुरको पश्चिम चखेवामा भएको ट्याक्टर दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

शनिवार चखेवाबाट भोजपुर आउदै गरेको को २ त ४२०७ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ चालकसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते भएका सवै जनालाई एम्वुलेन्समा भोजपुर जिल्ला अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

ADVERTISEMENT

पाँच जना मध्ये ३२ बर्षका राजकुमार तामाङ गम्भीर घाइते भएका छन् । दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?