अख्तियार विशेषको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीको उत्तरपुस्तिका फेरबदल गरेको आरोप लागेकालाई विशेष अदालतले सफाइ दिएपछि सर्वोच्च अदालत पुगेको छ । अख्तियारले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

यसअघि विशेष अदालतले कमलप्रसाद दाहाल, तेजनारायण चौधरी, हिरा कटुवाल र जानुका आलेमगरलाई आरोपबाट सफाइ दिएको थियो । विशेषले फैसला गरेको पाँच महिनापछि अख्तियारले पुनरावेदन गरेको हो ।

ADVERTISEMENT

आरोपितलाई इन्कारी बयानकै आधारमा सफाइ दिएको, उत्तर पुस्तिका एउटै व्यक्तिले लेखेको विशेषज्ञले राय दिए पनि कसले लेखेको भनेर भन्न नसकेकोलगायतलाई आधार मानेर आरोपितलाई मागदाबीअनुसारको सजाय हुनुपर्ने पुनरावेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?