पाँचथर । पाँचथरको फिदिम नगरपालिका-४ गढीमा एक महिलाको शब फेला परेको छ । पाँचथर क्याम्पस जाने सडकको भित्तामा हालै निर्माण गरिएको रिन्जि शेर्पाको घरको भित्तामा शब फेला परेको हो ।
घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । शब पहिचानका लागि काम भईरहेको प्रहरीको भनाई छ । घटनाको प्रकृति हेर्दा अग्लो डिलबाट झरेर महिलाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
महिलाको शब भएको माथिको सडकमा चामल, इसकुस र केही प्लाष्टिकहरु छरिएको देखिन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements