
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिग वानमा लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क डे प्रिन्सेसमा शुक्रबार राती भएको खेलमा पिएसजीले मोन्टपेलियरलाई ६-० ले पराजित गरेको हो । जितसँगै पिएसजीले दुई खेलबाट ६ अंक जोडेको छ ।
मोन्टपेलियरको भने समान खेलबाट एक अंक छ । पिएसजीको जितमा ब्राडली बारकोलाले दुई गोल गर्नुभयो । मार्को एसेन्सियो, अचराफ हाकिमी, वारेन इमरी र ली काङ इनले समान एक गोल थप्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच