-सराेज निराैला
उदयपुर । उदयपुरमा टिपर र मोटरसाइकल ठोक्कीँदा दूई जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुनानगरपालिका वडा नं १ स्थित फुलजोरमा टिपर र मोटरसाइकल ठोक्कीँदा दूई जनाको मृत्यु भएको हाे ।
स्थानियको प्रारम्भिक जानकारी अनुसार मोटरसाइकल चालकसहित दुईजनाको मृत्यु भएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।






