इलाम २ उपनिर्वाचन : ४२ प्रतिशत मत खस्यो

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । इलाम निर्वाचन क्षेत्र-२ मा ४२ प्रतिशत मत खसेको छ । दिउसो १ः१५ को तथ्याङ्क अनुसार ४९ हजार मत खसेको हो ।

खसेको मत संख्याको आधारमा यो ४२ प्रतिशत हुन आउँछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ ।

ADVERTISEMENT

एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । बिहान सुस्त गतिमा खसेको मत दिउसो ह्वात्तै बढेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । ६ पालिकाका ४२ वटा वडामा मतदान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?