भोजपुर । भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित हुनुभएको छ । बिहीबार राति सकिएको मतगणना अनुसार किरातीले २८ हजार ५७८ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले २६ हजार १९३ मत पाउनुभयो ।
सुदनले दुई हजार ३८५ मतान्तरले जित्नु भउको हो । यो क्षेत्रबाट २०७४ सालमा सुदन नै निर्वाचित हुनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता