काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ९ विकेटको क्षतिमा १३६ रन जोडेकाे हाे ।
जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए । बलिङमा लुम्बिनीका लागि युवा स्पीनर अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान रोहित पौडेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts