
काठमाडौं । टुगेन श्रेष्ठको स्वर, शब्द, संगीत र कथामा नेवारी गीत ‘ए मतिना’ र हिन्दी गीत ‘सोनिया’ सार्वजनिक गरिएको छ । दुवै भिडियोलाई गायक टुगेन श्रेष्ठ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । दुवै गीतमा स्वर, शब्द संगीत उहाँकै रहेको छ भने एरेञ्ज, मिक्सिङ एवं मास्टरिङ फ्लुट सबिन महर्जन, सारंगी किरण महर्जन गीतार दीपेन महर्जन, ड्रम दीपेश महर्जनको छ ।
नेवारी गीतमा मनोज महर्जन, हसना महर्जन, सुवास महर्जनलगायतको अभिनय छ भने हिन्दी गीतमा दीपेश महर्जन र सुस्मिता लामाको अभिनय छ । दुवै गीतमा उज्ज्वल शर्माको निर्देशन, साजन घलेको छांयाकन/सम्पादन/कलर र मितु श्रेष्ठको मेकअप छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच