काठमाडौं । प्रिमियर लिग अन्तर्गत चेल्सी बराबरीमा रोकिएको छ । आइतबार घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको २५औं मिनेटमा निकोलस ज्याक्सनको गोलमा अग्रता लिएको चेल्सी खेलको ५३औं मिनेटमा क्रिस्टल प्यालेसका इबेरेची एजेले गोल गरेपछि बराबरीमा रोकिएको हो ।
यो बराबरीपछि चेल्सीको ३ खेलमा ४ अंक भएको छ भने क्रिस्टल प्यालेसले भने ३ खेलमा पहिलो अंक हासिल गरेको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts