एजेन्सी । आइसिसी ट्वान्टी-२० विश्वकपमा न्युजिल्याण्डको खराब प्रदर्शनपछि कप्तान केन विलियम्सनले आफ्नो पद छाड्नुभएको छ ।
यसैगरी उहाँले केन्द्रीय सम्झौता पनि अस्वीकार गर्नुभएको छ । विलियम्सन अब न्युजिल्याण्ड टोलीको नियमित सदस्य नरहने र ठूला प्रतियोगितामा मात्रै खेल्न सक्ने अनुमान गरिएको छ ।
जारी विश्वकपमा न्युजिल्याण्ड समूह चरणबाटै बाहिरियो । विश्वकपमा अफगानिस्तान र वेष्ट इण्डिजसँग पराजित न्युजिल्याण्डले युगाण्डा र पपुवा न्युगिनीलाई हराएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts