काभा भलिबलः आज नेपाल उज्वेकिस्तानसँग भिड्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल–उज्वेकिस्तान बीचमा प्रतिस्पर्धा हुँदेछ ।

तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो । सो खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।

ADVERTISEMENT

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने सो खेलमा नेपाल कजाकस्तानसँग पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएर आज खेल्न आईपुगेको हो ।

यसअघि नेपाल भारतसँग पराजित हुन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?