काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल–उज्वेकिस्तान बीचमा प्रतिस्पर्धा हुँदेछ ।
तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो । सो खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने सो खेलमा नेपाल कजाकस्तानसँग पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएर आज खेल्न आईपुगेको हो ।
यसअघि नेपाल भारतसँग पराजित हुन पुगेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts