नेक्सस र लाइसियम सेमिफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आयोजक नेक्सस इन्टरनेसनल एकेडेमी र लाइसियम प्याराडाइस पाँचौँ नेक्सस-संकटा कप छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मध्यपुर ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा नेक्ससले ग्लेडस्टोनलाई ७-० को फराकिलो गोलअन्तरले पराजित गर्‍यो । नेक्ससका निखिलले २ तथा अंकित, दिलन लिम्बू, राज थापा मगर र सक्षम भट्टराईले १-१ गोल गर्नुभयो । एक गोल आत्मघाती भएको थियो ।

ADVERTISEMENT

लाइसियम प्याराडाइसले नेपाल तारालाई ५-० गोलले सहजै हरायो । लाइसियमका सक्सेस सेढाईंले हृयाट्रिक गर्नुभयो भने सुजल खत्री र केशव कोइरालाले १-१ गोल थप्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?