काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत हात पारेको छ । बिहीबार मध्याह्न त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुरले जित हाशिल गरेको हो ।
लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रनकाे मद्दतमा जनकपुरले १७.१ ओभर खेल्दै १३८ रनको लक्ष्य १४३ रन बनाएर पूरा गरेको हो ।
पोखरा एभेन्जर्सले भने याेसंगै लगातार दुई खेलमा पराजय भाेगेकाे छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts