एनपीएल : जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत हात पारेको छ । बिहीबार मध्याह्न त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुरले जित हाशिल गरेको हो ।

लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रनकाे मद्दतमा जनकपुरले १७.१ ओभर खेल्दै १३८ रनको लक्ष्य १४३ रन बनाएर पूरा गरेको हो ।

ADVERTISEMENT

पोखरा एभेन्जर्सले भने याेसंगै लगातार दुई खेलमा पराजय भाेगेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *