• Image Description
  • Image Description
  • Image Description
  • Image Description
EN
  • Submit Your Writing
Himalaya Times Thursday May 7, 2026
Thursday May 7, 2026
Himalaya Times
EN
  • Submit Your Writing
  • मुख्य पृष्ठ
  • समाचार
  • अर्थ/कर्पोरेट
  • खेलकुद
  • विचार
  • मनोरञ्जन
  • विदेश
  • इ-पेपर
  • युनिकोड
Submit Your Writing
Himalaya Times
  • हिटा फ्रन्ट पेज
    • इ-पेपर
    • सम्पादकीय
    • हिटा विशेष टिप्पणी
    • चसक्क !
  • विचार
    • ब्लग
  • समाचार
    • राजनीति
    • अध्यात्म/संस्कृति
    • हिटा-वार्ता
    • अपराध/सुरक्षा
    • विदेश
    • प्रवास
    • शिक्षा
    • साहित्य/कला
    • स्वास्थ्य/जीवनशैली
    • विविध
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुशासन
    • अदालत
  • अर्थ/कर्पोरेट
    • कृषि
    • समाज
  • टेक्नोलोजी
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • रोचक प्रसंग
  • फोटोफिचर
  • राशिफल
  • किड्स कर्नर
  • आम निर्वाचन २०७९
  • स्थानीय निर्वाचन २०७९
  • पब्लिक पोष्ट

ताजा अपडेट

  • कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको

  • एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन

  • रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा

  • आगलागी हुँदा धनमाल जलेर नष्ट

  • खेलकुद संघहरुले देशको ऐन, कानून नमानेकाे खेलकुदमन्त्रीको गुनासो

  • बाल्यकालको रहरले मह उत्पादक बन्न प्रेरणा दियो…

  • खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छ : प्रधानमन्त्री

  • काँग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको

  • संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत हो : उपमहासचिव

३४ पेनाल्टीपछि खेलको टुंगो

हिमालय टाइम्स कालिकोट, संवाददाता
Sunday August 18, 2024
हिमालय टाइम्स कालिकोट, संवाददाता
Sunday August 18, 2024
112
Shares
Read Time = 3 mins

सिफारिस

श्रीलंकाका क्रिकेटर डिकवेला डोपिङ टेस्टमा फेल, अनिश्चितकालका लागि निलम्बित

प्रिन्ट संस्करण
खेलकुद
फुटबल
A A- A+

एम्स्टर्डम । ३४ पेनाल्टी प्रहारपछि अयाक्स र पानाथिनाइकोजबीच बिहीबार राती भएको युरोपा लिगको छनोट चरण खेलको टुंगो लागेको थियो । अयाक्सले १३-१२ को पेनाल्टी नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

अयाक्सका ४० वर्षे गोलरक्षक रेम्को पास्भिरले पाँच पेनाल्टी बचाउनुका साथै एउटा पेनाल्टी प्रहारमा आफैंले गोल गर्नुभएको थियो  । रक्षक एन्टोन गाएइले टोलीबाट पेनाल्टीमा विजयी गोल गर्नुभयो  । ब्राएन ब्रोब्बीले दुई पेनाल्टी चुकाए पनि डच टोलीले विजय हात पारेको हो । टोलीका बेर्टान्ड ट्राओरे र योउरी बासले पनि पेनाल्टी सदुपयोग गर्न सकेनन् । इंग्ल्याण्डका पूर्वकप्तान जोर्डन हेन्डरसनले अयाक्सबाट गोल गर्नुभएको थियो ।

ADVERTISEMENT

पेनाल्टी सुटआउटमात्र २५ मिनेट चलेको थियो । अयाक्सका व्यवस्थापक फ्रान्सेस्को फारिओलीले यसलाई अविश्वसनीय भन्नुभएको छ । ‘टोलीको भावना र समर्पण अद्भूत थियो,’ उहाँले जिगो स्पोर्टसँग भन्नुभो, ‘हामी उत्कृष्ट थिएनौँ । तर खेलाडीले जति प्रयास गर्नुपर्ने हो त्यो गरेनन् भनेर हामीले भनेका छैनौँ ।’

युरोपियन प्रतियोगितामा यो दोस्रो सर्वाधिक पेनाल्टी स्कोरमा निर्णय भएको खेल हो । गत वर्ष कन्फ्रेन्स लिगमा ग्लेनटोरानले गिजरा युनाइटेडलाई १४-१३ पेनाल्टी प्रहारमा पराजित गरेको थियो  । तर, अयाक्स र पानाथिनाइकोजबीच भएको खेल युइएफएको प्रतियोगितामा सर्वाधिक पेनाल्टी प्रहार भएको खेल बनेको छ । नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच यू-२१ युरोपियन च्याम्पियनसिपको खेलको नतिजा ३२ पेनाल्टीपछि आएको थियो । एम्स्टर्डममा भएको खेल ग्रिक टोलीले १-० ले जितेपछि समग्र स्कोर एक-एक भएको थियो । टेटेले ८९औँ मिनेटमा गोल गर्दै पानाथिनाइकोजको आश देखाउनुभएको थियो । एजेन्सी ।

Follow @himalaya_times
पेनाल्टी
प्रतियोगिता
फुटबल
खेलकुद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry
Play Store App Store

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

  • खेलकुद…

    खेलकुद संघहरुले देशको ऐन, कानून नमानेकाे

  • ‘द…

    ‘द नेशनल डिजाइनर रन वे २०२४’

  • जय…

    जय ट्रफी पुरुष एलिट कप :

  • वालिङको…

    वालिङको पोस्टमा एपिएफको गोलवर्षा

  • धर्मश्री…

    धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको १७औँ

  • पिएसजीलाई…

    पिएसजीलाई तेस्रोपटक फ्रेन्च सुपर कपको उपाधि

  • युनाइटेडले…

    युनाइटेडले खोस्यो लिभरपुलको जित

  • खतरामा…

    खतरामा रोहितको पद ! भारतको अर्को

  • राइट…

    राइट टु प्रोटिन रन हाफ म्याराथन

  • दोश्रो…

    दोश्रो आमन्त्रित पौवादुङमा गोल्डकप : १४

  • अभिदीलाई…

    अभिदीलाई मिस लिटल नेपालवर्ल्डको उपाधि

  • जय…

    जय ट्रफी मेन्स एलाइट कप :

लोकप्रिय

  • २४ घण्टा
  • यो साता
  • यो महिना
  • ललिता निवास जग्गा प्रकरण :

  • काठमाडौं संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यको

  • विमानस्थलमा बरामद गरिएको पहेँलो धातु

  • प्रधानन्यायाधीशको सिफारिसमाथि नै गम्भीर कानुनी

धेरै पढिएका ताजा समाचार
  • बिक्रीमा विद्यावारिधि ?

  • युवा जनशक्ति निर्यात गर्ने देश

  • गल्तीलाई आत्मसात गर्ने कि अझै

  • योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा

  • राजनीतिक नेतृत्व अभिभावक बन्ने कि

  • नेपाली राजनीति र वाराणसीका पण्डा

  • कसैको निगाहले राजनीतिमा आएको होइन,

  • एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो

  • रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा

  • आगलागी हुँदा धनमाल जलेर नष्ट

  • खेलकुद संघहरुले देशको ऐन, कानून

  • बाल्यकालको रहरले मह उत्पादक बन्न

छुटाउनुभयो कि ?

  • ‘पर्यटक बसपार्क’ निर्माण गर्न

  • संविधान संशोधनबाट सबै कुराको

  • पाणिनी गाउँपालिकामा सुशासन, विकास

  • अहिंसा चारै वर्णको साझा

×

हिटा श्रृंखला

  • स्थानीय निर्वाचन २०७९
  • Election Data
  • निर्देशक:

    उज्ज्वल शर्मा

  • प्रधान सम्पादक:

    प्रा. पुरुषोत्तम दाहाल

  • सम्पादक:

    सन्दीप पौड्याल

  • सूचना विभाग दर्ता नंः

    ४६३/०७४-७५

  • Email: hitadailyonline@gmail.com hitadaily@gmail.com
  • Website: www.ehimalayatimes.com
  • Phone: ०१-४४६६३९३ / ०१-४४७८१७७
  • About Us
  • Contact Us
  • Privacy Policy
× [xoo_el_inline_form]
[miniorange_social_login theme="default" space="35" height="35" color="000000"]
Himalaya Times

Get Breaking News Alerts From Himalaya Times

Allow Ehimalayatimes to send push notifications to your device.
Allow