
एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका युवा स्टार फावियो काल्र्भाल्हो ब्रेन्टफोर्ड स्थानान्तरण हुनुभएको छ । उहाँलाई क्लबले २७.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । कार्भाल्होले प्रि-सिजनमा आर्सनल र म्यानचेष्टर युनाइटेडविरुद्ध गोल गर्नुभएको थियो ।
२१ वर्षीय खेलाडी पछिल्लो पटक आरबी लाइपजिग र हल सिटीमा लोनमा हुनुहुन्थ्यो । सन् २०२२ मा लिभरपुल भित्रिनुभएका पोर्चुगिल स्टार पाँच वर्ष ब्रेन्टफोर्डमा रहने बताइएको छ । उहाँले तीन वर्ष लिभरपुलमा रहँदा २१ खेलमात्रै खेल्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच