काठमाडौं । सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले २०२४ पेरिस ओलम्पिकमा पुरुष सिंगल्समा स्वर्ण पदक जित्नु भएको छ । उहाँले स्पेनका कार्लोस अल्कारेजलाई हराएर विम्बल्डन २०२४ मा आफ्नो हारको बदला लिनुभएको छ ।
रोमाञ्चक खेलमा जोकोभिचले अल्कारेजलाई ७–६(७–३), ७–६ (७–२) ले हराएका थिए । यो जितसँगै जोकोभिचले आफ्नो करियरमा पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जित्नुभएको छ। त्यस्तै अल्कारेजले पहिलो ओलम्पिक पदक रजत पदक जित्नुभएको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता