काठमाडौं । नेवारी समुदायको विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजदेखि शुरु भएको छ ।
नेपाल संवत् को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।
तस्बिर : नेपाल फाेटाे लाइब्रेरी












देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता