इलाम । इलाममा ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। आउँदो माघ ६ देखि १३ सम्म सदरमुकामको ठुलो टुँडिखेलमा रेडहर्स फुटबल क्लबले गोल्डकपको आयोजना गर्ने भएको हो ।
इलाम गोल्डकपमा नेपाल र देशबाहिरका गरी आठ टिम सहभागी हुने आयोजकले सोमबार सदरमुकाममा पत्रकार सम्मेलन जानकारी दिएको छ।
प्रतियोगितामा आयोजकसहित चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी, बाग्मती सहितको टिम सहभागी हुने आयोजक संस्थाका सचिव प्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा सहभागी हुने केही टिमको टुंगो लाग्न बाँकी नै रहेको समेत बताउनुभयो ।
गोल्डकपको विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच