
काठमाडौं । गायक, संगीतकारका रूपमा पृथक् पहिचान बनाउनुभएका र आधा दर्जन चलचित्र निर्माण गर्नुभएका निर्माता दीपक रमणको स्वरमा रहेको नेवारी गीत ‘याकन जित व्या याना व्यु’ सार्वजनिक भएको छ । कृष्ण महर्जनको संगीत र दीपककै निर्देशन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
ओमः नमो शिवाय फिल्मस्को ब्यानरमा निर्मित भिडियोमा दीपकसँगै सरु महर्जन, पूर्ण प्रधान, गायत्री शर्मा, सूर्यमान श्रेष्ठ, सुविना श्रेष्ठ, शर्मिला मानन्धर, रेनु श्रेष्ठ, वीरमाया महर्जन, निलिमा कार्की, उर्जल महर्जन, दिनेश महर्जनलगायतको अभिनय छ । वीरेन्द्र भट्ट ‘विपिन’को छायांकन एवं सम्पादन रहेको गीतको भिडियो डिआरएस इन्टरटेन्मेन्ट च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच