काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ । चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको हाे ।
एलिमिनेटर खेलमा १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो । हारसँगै चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता