काठमाडौं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाएकाे हाे ।
कर्णालीका लागि जिसम मकसुदले ३० रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । विलियम बोसि्टले १६ र बाबर हायातले १३ रन बनाए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts