एनपिएल : पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत बिहीबार बिहानको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई १३९ रनको लक्ष्य दिएको छ ।

बिहीबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको हो ।

ADVERTISEMENT

पोखराका लागि म्याथु क्रिस्टले बनाएको ३५ रन नै सर्वाधिक रह्यो । ३० बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । माइकल लिस्कले २५ रन थपे । १२ बलमा २५ रन बनाएका उनले तीन छक्का प्रहार गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *