काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको हो।
काठमाडौँ करण केसी र चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रिँदै छन्।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts