काठमाडौं । अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । जारी टी–२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउदै १५६ रन बनाएको हो ।
अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाउनुभयो । त्यस्तै मिलिंद कुमारले ४३ रन बनाउनुभयो ।
यता नेपाली बलर सोमपाल कामीले ३ विकेट लिनुभयो । रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिनुभयो ।
सिरिजमा नेपालले यस अघि नै लगातार २ खेल जितेर सिरिज जितिसकेको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts