
काठमाडौं । प्रमोद खरेलको स्वरमा रहेको गीत ‘आँशुको मूल्य’ सार्वजनिक भएको छ । अलोन रेश्माको शब्द र विशाल निरौलाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
उत्तम श्रेष्ठ ‘सिसिर’को निर्देशन रहेको गीतको भिडियोमा विक्रम बुढाथाकी, सदिक्षा पाण्डे, अलोन रेशम लगायतको अभिनय छ । माया प्रेममा हुने एकआपस बीचको बेमेललाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयास गरिएको छ । भडियोकी निर्माता सदिक्षा पाण्डे हुनुहुन्छ । गीतको भिडियो मोडल सदिक्षाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच