
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्पेनिस मिडफिल्डर रोड्रीले सिजनका बाँकी खेल गुमाउने हुनुभएको छ ।
इंग्लिस प्रियिमर लिगमा आइतबार आर्सनलविरुद्ध खेल्दा रोड्री घाइते हुनुभएको थियो ।
इतिहाद रंगशालामा खेलको २०औँ मिनेटमा आर्सनलका थोमस पार्टीसँग जुध्न पुग्दा उहाँको दाहिने घुँडामा गम्भीर चोट लागेको थियो । रोड्री थप उपचारका लागि स्पेन पुगिसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच