काठमाडौं । लामो समयदेखि ड्रेस डिजाइनको क्षेत्रमा काम गर्दै आउनुभएकी ड्रेस डिजाइनर सञ्जिता बराल सम्मानित हुनुभएको छ । उहाँ बुधबार स्टार फुड एण्ड बेन्क्वेटमा सम्पन्न ‘ब्राइडल कौचर रनवे २०८१’ को फाइनलमा सहभागी ३५ जना मोडलहरूका लागि तयार पारिएको ड्रेस उत्कृष्ट रहेको ठहर गर्दै आयोजक संस्थाले सम्मान गरेको हो ।
बराल पटुकी पोशाककी सञ्चालिका पनि हुनुहुन्छ । अहिलेका सेलिब्रेटीलाई आकर्षण र उम्दा बनाउन सीपालु डिजाइनरको पहिचान बनाउन सफल बराल फेशन डिजाइनको क्षेत्रमा अब्बल मानिनुहुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts