
एजेन्सी । घरेलु समर्थकमाझ अमेरिकी टेनिस स्टार कोको गौफ र टेलर फ्रिट्जले युएस ओपन ग्राण्डस्लाम टेनिसको चौथो चरणमा प्रवेश गनुृभएको छ । गौफले युक्रेनकी एलिना स्विटोलिनालाई तीन सेटमा पराजित गर्दै चौथो चरणमा स्थान बनाउनुभएको हो ।
डिफेन्डिङ च्याम्पियन गौफले यस वर्षको फाइनल मेजरमा अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षाको सामना गर्नुपर्यो । गौफले पहिलो सेट ३-६ ले गुमाउनुभएको थियो ।
त्यसपछि पुनरागमन गर्नुभएकी उहाँले स्विटोलिनाविरुद्धको पछिल्ला २३ सेट समान ६-३ ले आफ्नो पक्षमा पार्नुभयो । पुरुषतर्फको ड्रमा फ्रिट्जले अर्जेन्टिनाका फ्रान्सिसो कोमेसानालाई ६-३, ६-४, ६-२ को सोझो सेटमा सहजै हराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच