
काठमाडौं । ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको खेजेनिम आसपास केन्द्रविन्दु भएर शनिबारर राति भूकम्प गएको हो ।
राति १० बजेर १३ मिनेट जाँदा ४.१ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच