
एजेन्सी । फ्रेन्च क्लब स्ट्रासबर्गले इंग्ल्याण्डका लियाम रोजिनियरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । गत मेमा हल सिटीबाट बर्खास्तमा परेयता रोजिनियर क्लबविहीन हुनुहुन्थ्यो । उहाँले प्याट्रिक भियराको स्थान लिनुभएको छ ।
भियराले जुलाई १८ मा आपसी सहमतीमै स्ट्रासबर्ग छाड्नुभएको थियो । भियरा गतवर्ष इंग्लिस क्लब क्रिस्टल प्यालेस छाडेर स्ट्रासबर्ग भित्रिनुभएको थियो । गत सिजन स्ट्रासबर्गले १३औं स्थानमा रहेर फ्रेन्च लिग वान सक्काएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच