काठमाडौं । महिला टी-२० क्रिकेटको विश्व वरीयतामा नेपालकी ब्याटिङ ओपनर सीता रानामगर एक स्थान सुधार गर्दै ८३औँ नम्बरमा पुग्नुभएको छ । पूर्वकप्तान रुबिना क्षेत्री भने तीन स्थान खस्किएर ८७औँ नम्बरमा झर्नुभएको छ ।
ब्याटरको वरीयतामा नेपालका दुईजना मात्र खेलाडी शीर्ष सयभित्र छन् । बलिङतर्फ कुनै पनि नेपाली बलर शीर्ष सयभित्र अटाउन सकेका छैनन् । भारतीय बलर दीप्ति शर्मा विश्व वरीयताको दोस्रो नम्बरमा हुनुहुन्छ भने भारतकै स्मृति मन्धना ब्याटरको वरीयताको चौथो नम्बरमा रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts