काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले तेस्रो ओभरमा दुई विकेट गुमाएको छ। नेपालका ओपनर कुशल भुर्तेल र अनिल शाह तेस्रो ओभरमा आउट भएका हुन्।