लण्डन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको छ । सोमबार बिहान भएको खेलमा एन्जेल डी मारियाको निर्णायक गोलप्रेरित इक्वेडरविरुद्ध अर्जेन्टिना १-० गोलअन्तरले विजयी भएको हो ।
खेलको ४०औँ मिनेटमा डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । अब अर्जेन्टिनाले जुन १५ मा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता