काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुनुहुने भएको छ ।
अमेरिकाले भिसा नदिएपछि अमेरिकामा भएको खेल खेल्न नपाउनु भएका उहाँ वेस्ट इन्डिजमा हुने खेलहरूमा समावेश हुने जानकारी नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै गराएको हो ।
प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता