लण्डन । चार खेलपछि मैदानमा फर्किनुभएका लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीका लागि गोल गर्नुभएको छ । मेजर सकर लिगअन्तर्गत आइतबार बिहान कोलोराडो र्यापिड्सविरुद्ध २-२ गोलको बराबरी खेल्दा मेस्सीले मियामीका लागि एक गोल गर्नुभएको हो ।
मियामीका लागि थप एक गोल लियोनार्दो अफोन्सोले गर्नुभयो । कोलोराडोका लागि राफाएल नाभारो तथा कोल बासेटले एक-एक गोल गर्नुभयो । हृयामस्ट्रिङको समस्याका कारण मेस्सीले मियामीले खेलेका चार खेल गुमाउनुभएको थियो । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts