काठमाडौं । विगतलामो समयदेखि अमेरिकामा बस्दै आउनुभएका नायक दिलकृष्ण श्रेष्ठको निर्देशन रहेको हिन्दी गीत ‘आशिकी’को भिडियो सार्वजनिक भएको छ ।
भानु सिंगल र कमला रसैलीको स्वर रहेको गीतमा संगीत अर्जुन पोखरेलको छ । पेमामान तामाङको छायांकन रहेको भिडियोमा साहित खानको सम्पादन छ ।
अमेरिकाको बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा प्रज्वल गिरी, राजश्री श्रेष्ठ, सुरेन्द्र सञ्जेल, अमित शर्मा रेग्मीको अभिनय छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता