एसिसी प्रिमियर कपः नेपाल र मलेसिया भिड्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले शुक्रबार घरेलु टोली मलेसियासँग प्रतिष्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजो बायोमास ओभलमा शुरु हुनेछ ।

खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एशिया कप टि–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।

ADVERTISEMENT

एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?