ओसासुनाविरुद्ध बार्सिलोनाको संर्घषपूर्ण जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। स्पेनिस ला लिगामा बार्सिलोनाले संर्घषपूर्ण जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा भिटर रोकेले गाेल गरे ।  उनले खेलको ६३औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्याे । एक मिनेटमा अघि मात्रै उनी मैदान प्रवेश गरेका उनले जोआओ क्यान्सेलोको क्रसमा हेडर मार्फत गोल गरेका थिए ।

ADVERTISEMENT

यो जितपछि बार्सिलोनाको २२ खेलमा ४७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *