प्रिमियर लिगमा आर्सनलको जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले नोट्टीङघम फरेस्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले नोट्टीङघम फरेस्टलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा गाब्रियल जिसस र बुकायो साकाले एक एक गोल गरेका हुन् । त्यस्तै नोट्टीङघम फरेस्टका लागि एक गोल टाईवो अवोनलयीले फर्काएका थिए ।

ADVERTISEMENT

यो जितपछि आर्सनलको २२ खेलमा ४६ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ । आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंकले पछाडी रहेको छ । यद्यपी लिभरपुलले एक खेल कम खेलेको छ ।

त्यस्तो नोट्टीङघमको २२ खेलमा २० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *